६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल लाइफ इन्स्योरेन्सको कामु सिइओमा प्रसाई नियुक्त

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । यसअघि कम्पनीका उपप्रमुख रहेका प्रसाईंलाई कम्पनीले  साउन १ गतेबाट लागु हुने गरी कार्यवाहक सिईओ नियुक्त गरेको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत रहेका विवेक झाको कार्यकाल सकिएपछि असार ३१ गते बसेको संचालक समितिको बैठकले प्रसाईंलाई कार्यवाहक सिइओको जिम्मेवारी…