४ पुस २०८२, शुक्रबार | December 20, 2025

औषधि व्यवसायीको आन्दोलन जारी, औषधिको आयात निरुत्साहित गर्न माग

काठमाडौं । औषधि र औषधिजन्य वस्तुको आयातलाई प्रोत्साहन गर्ने गरी गरिएको निर्णय फिर्ता लिन माग गर्दै नेपाल औषधि उत्पादक संघको आन्दोलन जारी रहेको छ । स्वदेशी उद्योगलाई मात्र भार पर्ने गरी कच्चापदार्थको आयात सिफारिसमा असामान्य रुपमा १२ गुणा वृद्धि गरी विदेश आयातलाई प्रोत्साहन गर्न गरिएको निर्णय फिर्ता लिन माग व्यवसायीहरुको छ । असार २९ गतेबाट…