५ श्रावण २०८३, मंगलबार | July 21, 2026

इन्जुरी समयमा यिरेन्कीको निर्णायक गोल, पानामामाथि घानाको संघर्षपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार सम्पन्न खेलमा घानाले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो । खेलको पहिलो हाफमा पानामाले प्रभावशाली प्रदर्शन गरेको थियो । प्रशिक्षक थोमस…