२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमका लागि टोलि परिचालन

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको आज बिदाइ गरिएको छ । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् । कार्यक्रम उपत्यकाका तीनसहित २१ जिल्लामा सञ्चालन गरिने छ । काठमाडौँ, ललितपुर, भक्तपुर, इलाम, ओखलढुङ्गा, भोजपुर, सिराहा, सर्लाही, रामेछाप, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, तनहुँ,…