काठमाडौं । लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधी जितेको हो । लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले खेलको ११८ औं मिनेटमा गोल गरेका थिए । यो…