२ पुस २०८२, बुधबार | December 17, 2025

चारदेशीय महिला टी-२० सिरिज हङकङले जित्यो

काठमाडौ । हङकङले चारदेशीय महिला टी-२० सिरिजको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा तान्जानियालाई ५ विकेटले पराजित गर्दै हङकङले सिरिज जितेको हो ।  तान्जानियाले दिएको ८५ रनको लक्ष्य पछाएको हङकङले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि तान्जानियाले पहिला ब्याटिङ गर्दै १८.४ ओभरमा अल आउट हुदै ८४ रन बनाएको थियो ।…