१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालगन्ज १० नाइट रन स्थगित

नेपालगन्ज । यही असोज ३ गते हुने भनिएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ । देशको बिषम परिस्थितिका कारण अर्को सूचना नआएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको जनाएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड…