३ पुस २०८२, बिहिबार | December 19, 2025

३५ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता : भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी विजयी

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबारको खेलमा भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी विजयी भएको छ । जवाईले लिस्नु युवा क्लब कोटिहवालाई ३-२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतीमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो ।…