२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पोर्चुगल युरोकप फुटबलबाट बाहिरियो, बेल्जियम क्‍वाटरफाइनलमा

काठमाडौं । बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनको सेभियामा सोमबार बिहान भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै बेल्जियम अन्तिम ८ मा पुगेको हो । योसँगै पोर्चुगल जारी प्रतियोगिताबाट बाहिरिएको छ । विंगर थोर्गन हाजार्डले गरेको गोल नै बेल्जियमलाई जित दिलाउन प्रयाप्त बन्यो । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग खेल्ने…