एजेन्सी । यसपटकको जापान ओलम्पिक खेलकुदमा शरणार्थी खेलाडीको उल्लेख्य सहभागिता हुने भएको छ । जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । टोकियो ओलम्पिकमा विभिन्न १२ खेलमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जनाएको छ । ओलम्पिकको झन्डामुनि रहेर उनीहरुले प्रतिस्पर्धा गर्नेछन् । शरणार्थी खेलाडीहरु सिरिया, इरान,…