२० मंसिर २०८२, शनिबार | December 6, 2025

युभेन्टस महत्वपूर्ण जितसहित तेस्रो स्थानमा, रोनाल्डोले गरे दुई गोल

काठमाडौं । युभेन्टस महत्वपूर्ण जितसहित इटालियन सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे भने वेस्टन म्याकेनीले एक गोल गरे । गएराति भएको खेलमा युभेन्टसले क्रोतोनेलाई ३-० ले पराजित गरेको हो । खेलको ३८ औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा क्रिष्टियानो रोनाल्डोले हेडमार्फत उत्कृष्ठ गोल गरेपछि युभेन्टसले…