नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा घरेलु टोली बाँके–११ लाई तिन शुन्यले पाखा लगाउँदै रौतहट जिल्ला फुटबल संघले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । आज रौतहटलाई जित दिलाउन खेलको पहिलो हापको २८ औ मिनेटमा जेनिफर रानामगरले एक गोल गर्न सफल भइन् । जेनिफरको पहिलो गोलले रौटहतको टोलीलाई निकै…