बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रतालाई कायम राख्दै मतान्तर पनि बढाउँदै लगेका छन् । मतगणनास्थलबाट प्राप्त पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार बावुराम भट्टराईलाई पाण्डेले १८१४ मतले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार पाण्डेको ५५५५ मत आउँदा भट्टराईले ३७४१ मत पाएका छन् । राप्रपाका मृगेन्द्र शेरचनको मत १४०५…