५ पुस २०८२, शनिबार | December 20, 2025

भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : शंकर पोखरेल

चितवन । नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिता विपरीत नरहेको बताएका छन् । पार्टीको १० महाधिवेशन स्थल चितवनमा मंगलबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले प्रचार बाँडिनु कुनै अनौठो विषय नभएको प्रतिक्रिया दिएका हुन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिव…