८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

प्रधानमन्त्री निवासमा परामर्श बैठक जारी, लकडाउनको मोडालिटीबारे छलफल हुंदै

काठमाडौं । लकडाउनको मोडालिटी र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको रणनिती बनाउन बिज्ञहरुसंग छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको परामर्श बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आगामि दिनमा सरकारले चाल्नु पर्ने कदम तथा जारी लकडाउनको मोडालिटीका बिषयमा परामर्श गर्न प्रधानमन्त्रीले आज मध्यान्ह परामर्श बैठक डाक्नु…