१ पुस २०८२, मंगलबार | December 16, 2025

काँग्रेस १४ औ महाधिवेशन : काँग्रेसले खटायो सात प्रदेशमा ७ जना काँग्रेस ‘कमाण्डर’

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा अधिवेशन हुन बाँकी रहेका स्थानहरु र प्रदेश अधिवेशनको कार्यलाई तिब्रता दिइएको छ । काँग्रेसको आज बसेको केन्दीय समितिको बैठकले महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सातै प्रदेशमा संयोजक तोक्नुका साथै अधिवेशन स्थलहरु समेत निर्धारण गरेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा…