काठमाडौं । माओवादी केन्द्र छाडेर एमाले रोजेका नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने घाेषणा गरेका छन् । शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले १०-१२ मंसिरमा चितवनमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले ओलीलाई सर्वसम्मत फेरि अध्यक्ष चुनिने दाबी गरे । ‘हामीले विधान महाधिवेशनमा विधान…