काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी सचिवालयमा परिवारवादको बाहुल्यता देखिएको भन्दै आलोचना भइरहेका बेला पार्टी अध्यक्ष प्रचण्डले स्वकिय सचिवमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई नियुक्त गरेका छन् । हाल सम्म प्रचण्डको स्वकिय सचिवमा रोल्पाका माओवादी नेता जोख बहादुर महरा रहँदै आएपनि प्रचण्डमाथि परिवारवादबाट बाहिर निस्कन नसकेको आरोप लाग्दै आएको थियो । माओवादीको स्थायी…