नेकपा ९एमाले० का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी गर्नेभएका छन् । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते चितवनमा हुन लागेको महाधिवेशनको तयारीबारे ओलीले जानकारी लिन लागेका हुन् । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण…