३ पुस २०८२, बिहिबार | December 19, 2025

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राई प्रस्तुत गरेको दाबीका आधारमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले मुख्यमन्त्रीमा नियुक्त गरेको उनको स्वकीय सचिवले बताएका छन् । मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख प्यासीले आज १ बजे सम्मका लागि दाबी…