५ पुस २०८२, शनिबार | December 20, 2025

बिनानिष्कर्ष सकियो सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बेलुकी बसेको बैठक बिना कुनै निष्कर्ष सकिएको हो । आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, राजनीतिक दलसम्बन्धी अध्यादेश र समसाययिक विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो तर, कुनै विषयमा पनि सहमति जुटाउन नसकेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार भोलि…