काठमाडौं । नेकपा एमाले विभाजन गरेर बनेको माधव नेपालको नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको छ । निर्वाचन आयोगले प्रस्तावित पार्टीका केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षर सनाखत गरे लगत्तै सो पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत…