काठमाडौं । नेकपा एमाले पाटीलाई टुटफुट र विभाजनबाट जोगाउन सबै नेता कायकर्ताहरुलाई आग्रह गरेको छ । हालसम्म माधवकुमार नेपाल पक्षमा रहेका १० नेतासहित एमालेको आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा उभिन सबै नेता कार्यकर्तालाई आग्रह गरेको हो । ललितपुरको बालकुमारी च्यासलमा बसेको स्थायी कमिटी बैठकपछि सामुहिक फोटो सेसन पछि प्रवक्ता प्रदीप ज्ञवालीले बैठकका…