बुटवल । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले देशका लागि योग्य नेता बन्न जेल बसेको अनुभव होईन समृद्दीको एजेण्डा हुनु पर्ने बताएका छन् । बुटवलमा स्टडी सर्कल लुम्विनीले आयोजना गरेको खुल्ला बहस कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य पाण्डेले अवको नेतृत्व समृद्दीको एजेण्डा बोकेको हुनु पर्ने बताए । उनले देश बनाउन जेल बसेको, त्याग गरेको,…