काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका छन । शुक्रबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीस्थित निवासमा नेताहरू छलफलमा जुटेका हुन । वरिष्ठ नेता पौडेलपक्षीय नेताहरूको बैठक आज बिहान करिब साढे ८ बजेदेखि जारी रहेको जनाइएको छ । क्रियाशील सदस्यहरूको सूची सार्वजनिक र अनशनमा रहेका कांग्रेस जिल्ला सभापतिहरूका…