७ पुस २०८२, सोमबार | December 23, 2025

रिसोर्ट सर्दै रमाइलो गर्दै लुम्बिनी प्रदेशका विपक्षी सांसदहरु

बुटवल । सत्तारुढ दलबाट चोरिन सक्ने डरले सोमबारबाट कपिलवस्तुको राजापानी रिसार्टमा राखिएका लुम्बिनी प्रदेशमा विपक्षीदलका सांसदहरुलाई आज लुम्बिनी स्थित लुम्बिनी गार्डेन रिसोर्टमा सारिएको छ । आवश्यक रणनिती बनाउन भन्दै कपिलवस्तुको रिसोर्टमा राखिएका सांसदहरुलाई लुम्बिनीको समेत भ्रमण गराउने गरि लुम्बिनीमा सारिएको हो । विपक्षी गठबन्धनका ३४ सांसदको समावदेशनका आधारमा बुधबार दिंउसोबाट प्रारम्भ हुने प्रदेशसभाको विशेष अधिवेशनले…