काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै एमालेका सांसदहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । लिला गिरी लगायतका सांसदहरुले आज सर्वोच्चमा रिट दर्ता गरेका हुन् । रिटको पेशी मंगललबारलाई चढेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताएका छन् । लुम्बिनीका विपक्षी दलहरुले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशप्रमुखले साउन…