१६ पुस २०८२, बुधबार | December 31, 2025

कांग्रेस वरिष्ठ नेता पौडेलले बोलाए आफु निकट केन्द्रीय सदस्यको भेला

काठमाडौं । नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । भदौमा हुने भनिएको महाधिवेशन अन्यौलमा परेपछि नयाँ रणनीति बनाउन पौडेलले निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन् । आज दिउँसो ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने भेलामा महाधिवेशन स्थगित भएको अवस्थामा कस्तो रणनीतिमा अघि बढ्ने भन्ने विषयमा छलफल…