१६ पुस २०८२, बुधबार | December 31, 2025

सत्तारूढ कार्यदलले बुझायो ‘सरकारको साझा न्यूनतम कार्यक्रम’, शीर्ष नेतृत्वले पारित गर्ने (प्रतिवेदनसहित)

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले शेरबहादुर देउवाको नेतृत्वको सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ । कांग्रेस नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको सात सदस्यीय कार्यदलले ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ तयार पारेर गठबन्धनका शीर्ष नेताहरुलाई बुझाएको छ । शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी…