१६ पुस २०८२, बुधबार | December 31, 2025

एमाले कन्द्रीय कमिटी बैठक एक दिन पछि सर्‍यो

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गरेर एमताको पक्षमा उभिन आह्वान गरेसँगै एमाले अध्यक्ष केपी ओलीले आईतबारका लागि बोलाईएका केन्द्रीय कमिटीको बैठक १ दि पछि सारेका छन् । वरिष्ठ नेता नेपालले बैठक स्थगित गर्न र सदस्यता वितरण तथा वडा तहसम्मका अधिवेशनहरु स्थगन गर्न माग गरेका थिए । उनले २४…