काठमाडौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठक शुरु हुँदैछ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकअघि नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ । पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आफ्नो पक्षले आगामी दिनमा लिनुपर्ने रणनीति तय गर्न यो समुहले बैठक राखेको हो । यद्यपी यो बैठकबारे पार्टीको संस्थापन पक्षले गम्भीर आपत्ति प्रकट…