बुटवल । आइतबारदेखि सम्पर्कविहिन जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभा सदस्य पुर्मर्ती ढेंगा मगर आज केहिबेर सम्पर्कमा आएर पुनः बेपत्ता भएकी छिन् । आईतबार बिहान ११ बजेबाट सम्पर्क बिहिन भएकी सांसद ढेंगा आज बिहान जसपा लुम्बिनी प्रदेश समितिका नेता यज्ञ पोखरेलको सम्पर्कमा आएकी भएपनि त्यसपछि पुनः सम्पर्क बिहिन भएकी जसपा लुम्बिनी प्रदेश समितिले जनाएको छ…