७ पुस २०८२, सोमबार | December 22, 2025

निर्वाचन आयोगले जसपाका कार्यकारिणी समितिलाई सनाखत गर्न बोलायो, बहुमतका आधारमा आधिकारीकता दिने संकेत

काठमाडौं । जनता समाजवादी पार्टीको विवाद निरुपण गर्न गठित निर्वाचन आयोगको इजलासले जसपाको कार्यकारिणी समितीका सदस्यहरुलाई सनाखतका लागि बोलाउने निर्णय गरेको छ । आयोगले विवाद निरुपणका लागि भन्दै कार्यकारिणी समितिका ५१ सदस्यलाई सनखतका लागि बोलाएको हो । तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता बखत हस्ताक्षर गरेका कार्यकारिणी समितिका ५१ जना…