काठमाडौं । सरकार गठन भएको झण्डै डेढमहिनापछि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । शुक्रबार कांग्रेस र माओवादी केन्द्रबाट ६ जना मन्त्रीहरुले सपथ लिएका छन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराएकी छिन् । कांग्रेसबाट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा विन्दुकुमार थापा, भौतिक…