१५ पुस २०८२, मंगलबार | December 30, 2025

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकार संचालन र पार्टीको संगठनात्मक विषयमा छलफल भैरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार र सरकार संचालनबारे छलफल गरेका थिए । अन्य विषयमा ठूलो अप्ठेरो नभएपनि माओवादीलाई मन्त्री छान्न भने सकस…