१५ पुस २०८२, मंगलबार | December 30, 2025

एमालेका २२ सांसदले स्पष्टीकरण पत्रको जवाफ फर्काउने

काठमाडौं । नेकपा एमालेका २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीले सोधको २४ घण्टे स्पष्टीकरणको जवाफ दिने भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले स्पष्टीकरणको जवाफ संसदीय दलको कार्यालयमा गएर बुझाउने भएका हुन् । यही साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण…