८ पुस २०८२, मंगलबार | December 24, 2025

संसद विघटन मुद्दाका विपक्षी सभामुख सापकोटाले भने – फैसला ऐतिहासिक

काठमाडौं । प्रतिनिधिसभा विटनको रिटमा विपक्षी बनाईएका प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेका छन् । रिट निवेदकहरुले विपक्षी बनाएपनि रिट निवेदकहरुलाई सहज हुने गरि प्रतिउत्तर लगाएका सभामुख सापकोटाले आज संवैधानिक इजलासबाट आएको फैसलालाई ऐतिहासिक फैसला भएको बताएका छन्। उनले सर्वोच्चको फैसलाले नेपाली जनता र लोकतन्त्रको जीत भएको समेत…