काठमाडौं । सहमतिको निष्कर्ष निकाल्ने भनिएको नेकपा एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी रहेको छ । आज बहिान ८ बजेका लागि तय भएको बैठक नेपाल पक्षका कार्यदलका सदस्यहरु समयमा नपुगेपछि विहान सवा ९ बजेबाट बैठक सुरु भएको हो । शनिबार बैठकले तयार गरेको मस्यौदाका सम्बन्धमा वरिष्ठ नेपाल माधव नेपालले आपत्ती जनाएपछि नेपाल र नेपाल पक्षका कार्यदल…