काठमाडौं । सरकारमा सहभागी हुने मन्त्री छान्नका लागि नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा शेरबहादुर देउवाको नेतृत्वमा आज गठन हुने सानो आकारको मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यको नाम निक्र्यौल गर्ने बताइएको छ । राष्ट्रपति कार्यालयले देउवालाई साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी गरेको छ । देउवाले…