काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पेशी रहेको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा यसअघि पक्ष र विपक्षको बहस सकिएको र एमीकस क्यूरीले राय दिइसकेपछि इजलासले यही असार २१ गते आजको लागि हेर्दाहेर्दैमा पेशी तोकेको थियो । यसपटकको फैसलामा विशेष संवैधानिक व्याख्या समेत हुने भएका कारण…