१५ पुस २०८२, मंगलबार | December 30, 2025

देउवाको नेतृत्वमा मंगलबार सानो आकारको सरकार बनाउने गठबन्धनको निर्णय

काठमाडौं । विपक्षी गठबन्धनले भोलि मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ । कोटेश्वरमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रारम्भमा सानो आकारको सरकार बनाउने निर्णय गरेको हो। सर्वोच्चको फैसला आएको केहीबेरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने तयारीमा लाग्ने निर्णय गरेको हो…