९ पुस २०८२, बुधबार | December 24, 2025

निर्वाचन आयोग पुगेर जसपाका दुवै पक्षले भने : सँगै बस्न सक्दैनौं अलग गरिदिनुस !

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले आफुहरुलाई अलगअलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । जसपाको आधिकारिकताबारे छलफल गर्न बोलाएपछि आयोग पुगेका दुवै पक्षका नेताहरुले अब आफुहरु सँगै मिलेर जान नसक्ने भएका कारण अलग बनाइदिन आग्रह गरेका हुन् । एकता गराउन सकिन्छ कि भनेर आयोले बोलाएपनि फुटेर आ–आफ्नो…