काठमाडौं । एकअर्का विरूद्ध चर्को आलोचनामा उत्रिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको छ । दोस्रो तहका नेताहरूको प्रयत्न र विवाद समाधान कार्यदलमा भएको पटकपटकको छलफलपछि दुई नेताबीच भेटवार्ता भएको हो । काठमाडौंको नक्सालस्थित होटल मेरियटमा साँझ ७ बजेपछि भेट भएको हो । नेता नेपाल साँझ ७ बजे मेरियट…