काठमाडौं । पार्टीभित्रको विवाद समाधान गठन गठित नेकपा एमालेको कार्यदलको बैठक सुरु भएको छ। एमालेको संस्थापन पक्ष र माधवकुमार नेपाल पक्षबीच पार्टी फुटकै स्तरमा देखिएको विवाद मिलाउन गठन भएको कार्यदल बैठक केहीदिनयता लगातार बस्दै आएको छ । शुक्रबारको बैठक बस्नुअघि एमालेको दुई पक्षका सदस्यहरुले अनौपचारिक छलफल गरेका छन् । बिहीबार साँझ ओली पक्षका कार्यदल सदस्य…