१२ बैशाख २०८३, शनिबार | April 25, 2026

कांग्रेसले लगायो मन्त्री र मन्त्रालयको टुंगो, को को बन्दैछन् मन्त्री !

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम र मन्त्रालय टुंगो लगाएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीहरूको नाम र मन्त्रालय टुंगो लगाएका हुन् । प्रधानमन्त्री देउवाले रक्षामन्त्रीमा डा. मिनेन्द्र रिजाललाई पठाउने निर्णय गरेका छन् । यस्तै, यसअघि कानून मन्त्रालय सम्हाल्दै आएका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचारमा पठाएर कानूनमा दिलेन्द्रप्रसाद बडु…