काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आजका लागि ६ वटा इजलास तोकेका छन् । सहकर्मी न्यायाधीसहरु एक सातादेखि इजलास बहिस्कार गरेर आफै विरुद्ध आन्दोलनमा उत्रिएपछि दबाबमा परेका प्रधानन्यायाधीस राणाले आज आफु बाहेकका ६ वटा मात्र इजलास गठन गरेका हुन् । तर ती सबै इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ हुनेभएको छ । १० जना न्यायाधीशका लागि…