५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले वरिष्ठ नेता नेपालले भने संसद विघटन प्रतिगमन भाग २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्या भण्डारीको कदमलाई प्रतिगमन भाग २ भएको बताएका छन् । उनले आफ्नो फेसबुक एकाउण्टमा प्रतिक्रिया पोष्ट गर्दै फेरि पनि संसदको चीरहरण भएको टिप्पणी गरेका छन् । वरिष्ठ नेता नेपालले सितलनिवासबाट व्यवस्थामाथि नै कू गर्न खोजिएको टिप्पणी पनि गरेका छन्…