५ पुस २०८२, शनिबार | December 20, 2025

बन्यो एमाले मिलाउने कार्यदल, ओली र नेपाल पक्षका ५/५ जना नेता कार्यदलका सदस्य

काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने नेपाल खनाल पक्षको मागलाई सम्बोधन गर्न कार्यदल बनेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा आइतबार दिउँसो भएको छलफलबाट कार्यदलको टुंगो लागेको हो । कार्यदलमा ओली पक्ष र नेपाल पक्षबाट ५/५ जना सदस्य रहेका छन् । ओली पक्षबाट सुवास…