११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रधानमन्त्री ओलीलाई भेटेकै हो, व्यक्ति ओलीलाई हैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले प्रधानमन्त्रीलाई भेट गरेको स्पष्ट पारेका छन् । डा. भट्टराईले आइतबार बिहान ट्वीटरमार्फत आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सरकार गठनको विषयमा छलफल गर्न भेट गरेको स्पष्ट पारेका हुन् । भट्टराईले यस्तो सरकारका विषयमा ओलीले असहमति जनाएपछि आफुले अरु कसैलाई नभनेको पनि…