११ पुस २०८२, शुक्रबार | December 26, 2025

बहुमतीय सरकार गठनको सम्भावना सकियो, केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुँदै

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समुहका सांसदहरुले दिने भनेको सामुहिक राजीनामा रोकिएपछि बुहमतको सरकार बन्ने सम्भावना सकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएपछि आज राति ९ बजेसम्म बहुमतको सरकार गठनको समय दिएकी थिइन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वा नयाँ सरकार गठनको…